दसैँको अग्रिम टिकट असोज २३ देखि, लामो दूरीका सवारीमा दुई चालक अनिवार्य
काठमाडौँ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला हुने भएको छ। चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई सुरक्षित र व्यवस्थित...