रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । बिहीबार न्यायाधीश...