सञ्चालकले बचत फिर्ता गरे सहकारी ठगीमा मुद्दा नचल्ने
काठमाडौँ । सहकारी ठगीमा संलग्नहरूले मुद्दा दायर हुनुअघि तिर्नुपर्ने साँवा ब्याज भुक्तानी गरेमा मुद्दा नचल्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले यसअघि चेक अनादर र केही बैंकिङ कसुरमा अभ्यास भइरहेको मिलापत्रको...