भूमि व्यवस्था मन्त्री अधिकारीले गरे सय दिने उपलब्धि सार्वजनिक (पुर्णपाठ)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री अधिकारीले बिहीबार मन्त्रालयमा आयोजक एक कार्यक्रममार्फत सय दिने उपलब्धि...