भूमि मन्त्री अधिकारीको जिकिर : ‘भूमि विधेयकमा किचलो गर्नुपर्ने ठाउँ छैन’
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन् । बिहीबार सिंहदरवारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले...