बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’ र बँदेल मारेर खाने नीति ल्याउनुपर्छ : आरजु राणा
काठमाडौँ । काँग्रेस सांसद आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । किसानहरू बाँदरबाट पीडित रहेको भन्दै देउवाले बाँदर नियन्त्रण गर्न ‘परिवार नियोजन’ र बँदेल मारेर...