सरकारी खर्च र वैदेशिक सहायता पारदर्शी बनाउनुपर्नेमा सांसद पुनको जोड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राज्यकोषबाट हुने खर्च तथा नेपालमा भित्रिने वैदेशिक सहायता परिचालनको विवरण सार्वजनिक र जवाफदेही बनाउनुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत...