बाढी प्रभावितका लागि नयाँ सहर बनाउने सरकारको योजना
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीबाट क्षतिग्रस्त बस्तीलाई सोही स्थानमा पुन:स्थापना गर्नुको सट्टा प्रभावित नागरिकका लागि सुरक्षित स्थानमा नयाँ सहर विकास गर्ने सरकारको योजना रहेको बताएका छन्। प्रतिनिधि...