नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीको औपचारिक घोषणा गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने...