एमालेसँगको सहमतिपछि माधव नेपाल र ‘प्रचण्ड’बीच छलफल, प्रदेश सरकार गठनमा केन्द्रित संवाद
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ। ‘प्रचण्ड’ नेपाल निवास पुगेर भएको भेटमा एमालेसँग भएको पछिल्लो सहमति तथा...