‘एक वर्ष बित्यो, संकल्प बितेको छैन, सहिद परिवारसँगको वाचा बिर्सेको छैन’ : गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेन जेड आन्दोलनको एक वर्ष पूरा भए पनि त्यसले स्थापित गरेको संकल्प, सहिद परिवारसँग गरिएको वाचा तथा घाइते र पीडितप्रतिको प्रतिबद्धता समाप्त नभएको बताएका छन्।...