नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेत पुर्याइएकामा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकषर्ण गराएका छन् । घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि...