‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
काठमाडौँ । यसै हप्ता ललितपुरको जङ्गलमा लागेको डढेलो निभाउन गएका दुई जना युवाले ज्यान गुमाए । राजधानी उपत्यकाभित्रै घटेको यो घटनाले डढेलोले विकराल रूप लिइरहेको छ र समयमै आगो नियन्त्रण...