सांसदहरुको प्रश्न–सरकारले कहिलेसम्म ‘बिजनेस’विहीन बनाउने हो?
काठमाडौँ । पुनःस्थापित संसद्लाई सरकारले कहिलेसम्म ‘बिजनेस’ विहीन बनाउने हो भनी सांसदहरुले प्रश्न गरेका छन् । उनीहरुले संसद्लाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको...