पारमाणविक विधेयकमाथि विस्तृत छलफल गर्न सांसदको माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले पारमाणविक विधेयकमाथि विस्तृत छलफल गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयक, २०७५ माथि विचार...