सांसद ‘अपहरण’ गर्नेलाई छानबिन गरी कारबाही गर्न छ विद्यार्थी सङ्गठनको माग
काठमाडौँ । छ वटा विद्यार्थी सङ्गठनले सांसद अपहरण गर्नेलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्। नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी सङ्घ, विप्लव निकट अखिल(क्रान्तिकारी), राप्रविसं...