नेपालमा लगानी बढाउन र साझेदारीका लागि साउदीका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन्। आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल,...