साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा २४ घण्टाभित्र ५३ हवाई आक्रमण भएको हुथी विद्रोहीको दाबी
काठमाडौँ । यमनको विद्रोही समूह हुथीले साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागहरूमा ५३ पटक हवाई आक्रमण गरेको दाबी गरेको छ । विद्रोही नियन्त्रित राजधानी सानासहित...