उद्धार अभियान : मिडियाको लहै लहैमा पार्टीका वरिष्ठ नेताहरू लागेको सांसद ढकालको गुनासो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानलाई लिएर पार्टीका वरिष्ठ नेताहरूले समेत सञ्चारमाध्यममा आएका नकारात्मक धारणालाई पछ्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका...