नयाँ वर्षदेखि काठमाडौँका चार रुटमा रात्रिकालीन बस सेवा सञ्चालन हुने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। प्रारम्भिक चरणमा चार रुटमा विद्युतीय बस सञ्चालन गरिने योजना छ। महानगरका...