इन्जुरी समयमा गोल खाँदा साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट नेपाल बाहिरियो
काठमाडौँ । साफ महिला च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनलमा नेपाल बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २-१ गोलअन्तरले पराजित भएको हो। निर्धारित समयसम्म बराबरीतर्फ उन्मुख देखिएको खेलमा...