साफ महिला च्याम्पियनसिप : बंगलादेशले भुटानलाई हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरमा भइरहेको प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो। नेपाल महिला साफको सेमिफाइनलमा लगातार...