सामाजिक सञ्जाल प्रविधिको उपहार हो, निन्दा र भर्त्सना पोख्ने प्लेटफर्म बनाइयो : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सामाजिक सञ्जाल प्रविधिको उपहार भए पनि त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको बताएका छन्। काठमाडौँको वनस्थलीमा आइतबार हाम्रो एकता खेलकुद क्लबले आयोजना...