मेयर बालेन साहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सामाजिक सञ्जालमा लेख्ने महानगरकै कर्मचारीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाइएको छ । मेयर साहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका...