अस्थायी र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, घर बनाउन र छोराछोरी पढाउन सहुलियत कर्जा
काठमाडौँ । सार्वजनिक निकायमा कार्यरत सबै अस्थायी र करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाइने भएको छ । सरकारले बिहीबार सार्वजनिक गरेको...