आइएमई र सामाजिक सुरक्षा कोषबीच योजना पर्वद्धनका लागि सम्झौता
काठमाडौँ । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका योगदानकर्ताहरूबाट रकम...