हातमै बोकेर सामान बेच्दै दैनिक खर्चको जोहो
डुम्रे । राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ । पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका-७...