‘करदाता प्रोत्साहन कार्यक्रम’को लकी ड्र नतिजा सार्वजनिक, २५० रुपैयाँको सामान खरिद गर्नेले पाए १० लाख
काठमाडौँ । कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने सरकारको नीति अनुरूप आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’को पहिलो चरणको भाग्य चिट्ठा (लकी...