काँग्रेसद्वारा सार्वजनिक कार्यक्रमका लागि नयाँ कार्यविधि तयार, मञ्च व्यवस्थापनदेखि समय अनुशासनसम्म कडाइ
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका सार्वजनिक कार्यक्रमलाई अनुशासित, व्यवस्थित र समयमै सञ्चालन गर्ने उद्देश्यसहित नयाँ कार्यविधि तयार गरेको छ। पार्टीका अनुसार तयार गरिएको उक्त कार्यविधि जेठ १ गतेदेखि कार्यान्वयनमा ल्याइनेछ।...