सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो पाँच कम्पनीलाई कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच कम्पनीलाई कालोसूचीमा राखेको छ । सोमवार कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक...