कालो सूचीमा राख्न सिफारिस गरिएका ५ कम्पनीसँग स्पष्टीकरण माग
काठमाडौँ । कालो सूचीमा राख्न सिफारिस गरिएका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएका अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि. कैलाली, अभिषेक...