क्यानको ठेक्कामा मिलेमतोको आशङ्का, सार्वजनिक खरिदले भन्यो संशोधन गर्नु
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आव्हान गरेको बोलपत्रमा मिलेमतोको आशङ्का गर्दै कागजात संशोधन गर्न भनिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्र पठाउँदै २४ अगस्त २०२२ मा आव्हान गरिएको...