मध्यपुर थिमिमा सार्वजनिक यातायात सञ्चालनमा रोक
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ। मध्युपुर थिमि नगरपालिकाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भादै ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक...