यातायात व्यवसायी सवारीसाधनसहित प्रदर्शनमा, विभाग घेराउ गर्दै
काठमाडौँ । यातायात व्यवसायीहरू सवारीसाधनसहित प्रदर्शनमा उत्रिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासङ्घको आह्वानमा यातायातको भाडा, कोरोनाविरुद्ध खोपलगायतका विभिन्न माग राख्दै सवारीसाधनसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् । सवारीसाधनसहित सडक...