१ असोजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधन दर्ता खुला
काठमाडौँ । सरकारले करिब चार महिनापछि सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः खुला गरेको छ। आगामी १ असोजदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधन दर्ता खुला गरिएको हो। यातायात व्यवस्था विभागका अनुसार...