सार्वजनिक स्थलमा कार्यक्रम सञ्चालन गर्नु पूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह
गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक स्थलमा कुनै पनि कार्यक्रम सञ्चालन गर्नु पूर्व स्थानीय प्रशासनको अनिवार्य स्वीकृत लिन सबैमा आग्रह गरेको छ । कार्यालयले बुधबार जारी गरेको सार्वजनिक सूचनामा पूर्वस्वीकृति...