२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक स्थलमा महिलासामु अश्लील व्यवहार गरेको आरोपमा अधिकृत पक्राउ

अ+ अ-

काठमाडौँ। ललितपुरको महालक्ष्मी नगरपालिका-२ इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासामु अश्लील व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका-७ घर भई हाल ललितपुरकै महालक्ष्मी-२ मा बसोबास गर्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनीमाथि सार्वजनिक स्थानमा महिलासँग आपत्तिजनक व्यवहार गर्दै निजी अंग प्रदर्शन गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

घटनापछि पीडित महिलाले सो घटनाको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। उक्त भिडियोका आधारमा सूचना प्राप्त भएपछि प्रहरी वृत्त सातदोबाटो, ललितपुरबाट खटिएको टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयअन्तर्गत शिक्षा अधिकृतको रूपमा कार्यरत रहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

0 Comments