२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक स्थलमा देउसी भैलो खेल्न नपाइने

अ+ अ-

काठमाडौँ । भक्तपुरमा सार्वजनिक स्थलमा देउसी भैलो खेल नपाइने भएको छ ।

सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा छ ।

सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्ने गरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव स्थल बनाउन नपाइने सूचनामा उल्लेख छ ।

देउसी भैलो लगायतका कार्यक्रम राति ९ बजेसम्म मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले सञ्चालन गर्न अनुरोध गरिएको छ । साथै देउसी भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न आह्वान गरिएको छ ।