साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ । कर्पोरेशनका प्रमुख कार्यकारी...