‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’ : ऊर्जा मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कृषि र खाद्य प्रणाली रूपान्तरणका लागि पानीको महत्त्व उच्च रहेको बताएका छन् । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा...