सिंहदरवारभित्रै कर्मचारीको प्रदर्शन
काठमाडौँ । निजामती कर्मचारीहरुले सिंहदरवारभित्रै प्रदर्शन गरेका छन् । निजामती सेवा ऐनमा कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरवारभित्रै प्रदर्शनमा उत्रिएका हुन्। हातमा प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण...