२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा उच्चस्तरीय सुरक्षा छलफल जारी, गृहमन्त्रीले डाके दुवै आइजिपी

अ+ अ-

काठमाडौँ । पछिल्लो देशको सुरक्षा तथा समसामयिक परिस्थितिबारे छलफल गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्।

गृहमन्त्रीको बोलाहटपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन्।

उनीहरूसँगै नेपाल प्रहरी कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदी, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की तथा सशस्त्र प्रहरी बलका कार्य विभाग प्रमुख गणेश ठाडा मगर पनि सिंहदरबार पुगेका छन्।

सिंहदरवार विशेष स्रोतका अनुसार दुवै महानिरीक्षकसहित उच्च अधिकारीहरू गृहमन्त्री गुरुङको कार्यकक्षमा आन्तरिक छलफलमा रहेका छन्। छलफलमा पछिल्लो सुरक्षा अवस्था, संवेदनशील घटनाक्रम तथा सुरक्षा व्यवस्थापनका विषयमा केन्द्रित रहेर विचार विमर्श भइरहेको छ।

यसअघि शुक्रबार पनि गृहमन्त्री गुरुङले दुवै महानिरीक्षकलाई गृह मन्त्रालय बोलाएका थिए। सो छलफलपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिइएको थियो।