सिंहदरवारमै ‘नो पार्किङ’को बेवास्ता, ट्राफिक प्रहरीलाई ‘जागिर खाइदिने’ धम्की
सिंहदरवार । सिंहदरवारभित्र ट्राफिक व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले सवारी चालकबाट ‘जागिर खाइदिने’ धम्की सहनुपरेको गुनासो गरेका छन् । पार्किङ व्यवस्थापनका क्रममा सवारी चालकले धम्की दिएको उनीहरूले दुखेसो पोखे । ‘सडक...