सिंहदरवारमा सवारी व्यवस्थापन : ‘ठूलाबडा’ नै मिच्छन् ट्राफिक नियम !
काठमाडौं । केही दिनअघि सांसद नारदमुनि रानाले सिंहदरवारको ‘नो पार्किङ’ क्षेत्रमा मोटरसाइकल पार्किङ गर्दै थिए । त्यो दृष्य देखेलगत्तै एक ट्राफिक प्रहरी त्यहाँ पुगे । र, उनलाई त्यहाँ पार्किङ नगर्न...