प्रभु बैंकका सिइओ शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उच्च अदालत पाटनले सोमबार प्रहरीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो...