सिइओ पदका लागि राष्ट्रिय बिमा कम्पनीमा दरखास्त आह्वान
काठमाडौँ । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा दरखास्त आह्वान भएको छ । आज प्रकाशित पदपूर्तिसम्बन्धी सूचना अनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजको मितिबाट १५ दिनभित्र दरखास्त...