जसपाद्वारा सिके राउत नेतृत्वको जनमतलाई कारबाही गर्न माग
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पाटीले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने काम गरेको भन्दै जनता समाजवादी पार्टीले सो पार्टीलाई कारबाही गर्न माग गरेको छ । टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा जनमत...