‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’-सिके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने बताएका छन् । शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना...