कोरोनाका कारण बन्द रहेको सिन्धुली प्रशासनको सेवा प्रवाह सुचारु
सिन्धुलीमाढी । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कोरोना सङ्क्रमणका कारण एक सातादेखि बन्द गरेको सेवा प्रवाह आज (सोमबार)देखि सुचारु गरेको छ । सेवाग्राहीलाई परेको अप्ठेरो महसुस गरी खोप कार्ड अनिवार्य गरेर...