सिन्धुलीमा स्कार्पियो दुर्घटना, ८ जना घाइते, धुलिखेल अस्पताल रिफर
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित गणेशथान नजिकै बी.पी. राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप आज...